नेपाली खण्ड
|
| HOME
| ABOUT US |
FEEDBACK |ABOUT SIKKIM|GOVT. ADVT. |
 |
|
|
|
|
Olympic Games Special
ओलम्पिक खेल 2008 विशेष
>>> |
|
VISIT SIKKIM
सिक्किम
भारतको सुन्दर राज्य हो।
सिक्किम हिमाली राज्य हो
सिक्किम प्राकृति सौन्दर्यले सुसज्जित राज्य हो
यसैले सिक्किम विषय थप जानकारी लिनुहोस्>>>> |
|
साहित्यिक बहस गरौं
आदरनीय पाठकवर्गमा साहित्यका नयाँ प्रयोग तथा विचारहरूमाथि खुल्ला बहस गर्न हामी आह्वान गर्छौं। यहाँका विचारहरू नेपाली भाषा साहित्यका लागि बहुमुल्य सम्पत्ति बन्न सक्छन्। यसैले टिस्टारङ्गीत प्रत्येक
महिना नयाँ बहसको विषय लिएर आउने छ।
यस पटकको बहसको विषय
लीला लेखन
आफ्नो विचार पठाउन
यहाँ क्लिक
गर्नुहोस्>>
अघिल्लो बहसको विषय
थियो-
नेपाली साहित्यको विकासमा सिक्किमको योगदान
सिक्किमको पुस्तक युरोप अमेरिकामा पाइन्न
सिक्किमले
नेपाली भाषा साहित्यको विकासमा निकै योगदान दिएको कुरा
पढिएको छ। तर सिक्किमबाट प्रकाशित पुस्तकहरू हामी
अमेरिका, युरोपमा बसोबासो गर्नेले अध्ययन गर्न पाएका
छैनौं। नेपालका बजारमा पनि सिक्किमबाट प्रकाशित पुस्तक
त्यति पाइँदैन। तर चर्चा धेरै सुनेको छु।
Read
more >> |
|
इरेजरले जीवनका दुःख-सुख मेट्न सकिन्न :
इन्द्रबहादुर राई
मेरा बुझाइमा हामी सधैं भ्रममा बाँचेका हुन्छौं। आखिरमा
यो साहित्य के हो र? एकदिन हामी मरिजान्छौं। मरेपछि
मैले यस्तो लेखेको थिएँ भन्ने ज्ञान पनि रहँदैन।
व्यर्थैमा अम्बर हुने कुराहरू किन गर्ने? सधैं यस्तै
सोचिरहने हो भने केहीको अर्थ पनि केही लाग्दैन। तैपनि
यसलाई ‘सार्थक चिज’ मान्नुपर्छ। बरु ‘भ्रमको पनि
सार्थकता हुन्छ है’ भनेर चिन्नुपर्छ, बुझ्नुपर्छ। यो
कुरा सबैलाई पढाउनु जरुरी छ। एकजना रेने वेलेक नामका
विद्वानको पुस्तक ‘द एट्याक अन लिट्रेचर’मा भनिएको छ—
साहित्य समाजका लागि उत्पादक कुरा हो, तर स्वयम् लेखकका
लागि भने अनुत्पादक।
Read more >> |
|
KANCHCNJUNGHA'S
ROLE AND CONTRIBUTION IN THE DEVELOPMENT OF
JOURNALISM IN SIKKIM
Not only from Sikkim and
Darjeeling, writers from Bhutan, Nepal,
Dehradun,
Assam like Parasmani Pradhan, Nar Bahadur Dahal,
Harkajung Singh Chettri, Iswar Vallabh, Asit Rai,
Bairagi Kainla, Dheeraj Chamling, Lal Deosa, Thakur
Chandan Singh, Haribhakta Katuwal, Harish Bomzon,
Nakul Kazi, Hari Prasad Gorkha Rai, Bipin Deo
Dhungel, Bishnu Nabeen, Yogi Narharinath had been
regularly contributing articles in ‘Kanchenjungha’.
A significant role of ‘Kanchenjungha’ in the
propagation of Nepali language and literature is
evident from the fact that a large number of writers
belonging to Bhutia, Lepcha and other tribal
communities got their articles published in it. Thus
the role ‘Kanchenjungha’ is bringing closeness and
harmony amongst the various communities through
Napali language is highly appreciable.f we analyze
the literary aspect of ‘Kanchenjungha’ we find that
the articles of not only established writers were
published in it but considerable emphasis was also
been given to the budding writers and poets.
Post-independence writers hailing from
Read
more >> |
|
वर्ष
2007-लाई फर्किएर हेर्द ा
वर्ष
2007 बितिसक्यो अब हामी नयाँ वर्ष 2008-को स्वागतमा
जुटेका छौं। नव वर्ष हामी सबैका निम्ति मंगलकारी बनोस्
यही कामना हुन्छ सबैको। नव वर्षको शुभकामनाहरू साटासाट
गर्ने यस महत्वपूर्ण क्षणमा केही क्षण बितेको वर्षको
अवलोकनका लागि पनि खर्च गरे आउँदो वर्षको रूप रेखा
तयार गर्न सहज हुन्छ। पुरानो वर्षको मूल्याङ्कन र
समीक्षाद्वारा भएका गल्तीहरू खुट्याएर आउँदा
वर्षहरूलाई अझ प्रभावकारी बनाउनसकिन्छ। यसैले बितेको
वर्ष आफूवरिपरी के कस्ता घटना घटे त्यसको सबैले यस
क्षणमा आएर चिन्तन- मनन् गर्नुपर्छ।
Read more >> |
|
पत्रकारिता जगत अनि आजको समय
आज हामीसमक्ष कसरी
उत्कृष्ट पत्रकारिता दिने र यसमा देखा परेका
चुनौतिहरूको सामना कसरी गर्ने भन्ने प्रश्न जटिल रूपमा
देखा पर्दै गइरहेछन्। समयको प्रभाव सँगसँगै हाम्रो
नेपाली पत्रकारिता क्षेत्र अघि बढ्न सकिरहेको छ कि छैन
भन्ने कुराहरूलाई मनन् गर्न जरुरी भइसकेको छ। यसै त
आलोचनालाई शिरोधार्य गर्न हामीलाई त्यति कठिनाई
नहुनुपर्ने हो, किनभने यसले हामीलाई प्रतिकूल
विचारहरूको जानकारी गराउँछ। कतिपय स्थितिमा हाम्रा
कमी-कमजोरीहरूलाई पनि हामीले सुधार्ने मौका पाउन
सक्छौं। आलोचाको अर्थ हेमशा नकारात्मक कुराहरू मात्र
हुँदैनन्, त्यसमा समाज, राष्ट्र र आर्थिक रूपलाई कसरी
बढाउनुपर्ने भन्ने कुराहरू रहेका हुन्छन्। आज
हामीसमक्ष रहेका मूल चुनौतिहरूमा नेपाली जगतको
पत्रकारितालाई कसरी र कुन रूपमा कम से कम राष्ट्रिय
प्रिण्ट मीडियासमक्ष पुऱ्याउने भन्ने प्रश्न प्रमुख
रूपमा रहेको देखिन्छ।
Read more >> |
|
QUALITY
EDUCATION
Quality in education is not a
localized subject confined to the boundary of our
state alone but it has been the concern of the whole
of our nation at the present stage. Immediately
after independence our nation’s priority was on
quantitative expansion of education so that the
fruit of freedom and democracy could be
appropriately utilized by the citizens because,
illiterate people can’t utilize their rights and
franchise intelligently. But, during the last decade
or so, there has been a cry for a shift in our
emphasis and priority from quantity to quality of
our inputs in education especially the transaction
of curriculum at all stages of education.
Read more >> |
|
शान्ति छेत्री
शान्ति छेत्री शिष्ट, मृदु र विशिष्ट नारीको नाउँ हो ।
उनी मान्छे प्रति अत्यन्तै सकारात्मक धारणा राख्ने गर्छिन् । स्रष्टा,
सृष्टि र दृष्टिकी उनी साक्षात् प्रतिमा नै हुन् । उनको
लेखनीलाई उनको सकारात्मक व्यक्तित्वको चमकले ढाकेको
पाइन्छ र उनको व्यक्तित्वलाई चाहिँ उनका रचनाका
सौर्न्दर्यले छोपेको देखिन्छ ।शान्ति छेत्री
बौद्धिकतामा बाँधिएकी स्रष्टा हुन् । साहित्यका विविध
क्षेत्रमा उनको उत्तिकै बाहुल्य छ।उनी निबन्ध, कविता र
कथामा त्यत्तिकै प्रखर देखिन्छिन् । खास गरेर स्कुले
जीवनदेखि नै उनी सृजनामा आबद्ध थिइन् । Read
more >> |
|
Blood
Report
Surya Bahadur Karki is his real name. He has earned
a lot of name in his native place. He is addressed
as SuryaBabu by everyone. After having lost most of
his land to government project and amassed crores in
compensation, have migrated to town. SuryaBabu now
has beautifully constructed house and is settled. A
high rise building, where from the top many
buildings can be seen. While in the village, he
commanded certain degree of respect, but as of now
he is every time gloomy and sad. Frankly speaking he
is never happy in the town he’s settled. Man Maya
Karki is his wife who has been able to establish her
identity after coming to town.
Read more >> |
|
The
Expanding Universe
Abandoning ancestral homelands of meaning
words find new shelter,
From lisping and napkins
through the attires, moustaches of youth.
I’m heading towards wrinkles and walking sticks.
From where I stand
the graveyard is nearer than my home.
The noonday shadow
under my foot
stretches in the afternoon.
Everything is running farther:
Read more >> |
कन्यार्थु
वाग गौड़ा पर, सिञ्चेलतो जल, अमृत जमेको,
सुन्तोला घारी, सिङबेल पारी, पाखा नै सजेको।
चिम्नीको डाँड़ा, फूलकोपी बगान, लहर छन् पंक्तिमा,
परेली खेल्दै, पहाड़ी जन, उन्नती गर्छनि एकताको पंक्तिमा।
खरसाङमाथि, होलिन ति साथी, आत्माको पुकार,
छ धुरे कोठी, पुग्यौं त्यो साँझ हेर्ने त्यो मुहार।
प्रकृति जग-जग, फूल बगान मग-मग,
दार्जीलिङ कुमारीकेसरी बादल, झ्याउकीरी धन, विश्वकी सुन्दरी।
Read more >> |
|
सिक्किममा नेपाली साहित्यको गतिविधि
साहित्यानुरागी-अगमसिंह तामाङ, पदमसिंह सुब्बा,
तुलसीबहादुर छेत्री औ निमा
वाङ्दी तार्गेनहरूका नामको पहिलो अक्षर टिपेर अपतन
साहित्य परिषद्-को
स्थापना सन् 1947-को अप्रेल महीनामा सिक्किमको
राजधानी गान्तोकमा भयो। त्यस समय सिक्किममा
राजतन्त्र थियो अनि भारतमा स्वतन्त्रताको लागि
क्रान्ति चरममा
पुगेको थियो। यस्तो परिवेशमा नेपाली समुदायले
संस्था खोलेर आफूलाई चिन्हित गराउन खोज्ने
प्रयासलाई राजदरबार तथा अऩ्य समुदायले शंका गर्नु
स्वाभाविक थियो। संस्था खोलियो तर समय अनुकूल
नभएकोले प्रायः छ महीनासम्म परिषद् भित्रभित्रै
लुकेर बस्यो। परिषद् गुप्तहरूमा रहे पनि यसका
सदस्यहरूले रचेका रचनाहरू विभिन्न पत्रिकामा
देखापर्न थाले। Read
more >> |
Prisoners
of Past...
Don't we sometimes choose to become prisoners of our
own past
Locked in that dark shell
So blind, we choose to become
Shutting down from the only moment we can call our
own
We choose to forget there is bright light outside
Read more >>
|
शम साहित्य संस्था र स्व. टीकालाल निरौला
मध्य पा ण्डम,
पूर्व सिक्किम, भेगमा एउटा दिगो साहित्यक संस्थाको
अभाव पूर्ति गर्न अनि सिक्किमका
साहित्यिक अग्रजहरुलाई सम्मान गर्न शम साहित्य
संस्थाको स्थापना भएको हो, १८ अगस्त
१९९७-मा। जसरी अपतनहरुले आफना नामका
पछि अपतन जोडेर लेख्थे त्यसरी नै यो संस्थाका
सदस्यहरूले पनि आफना नामका पछि शम जोडेर लेख्ने
चलन शुरु गरेका छन्। मध्य पाण्डम, पूर्व सिक्किम,
भेगमा एउटा दिगो साहित्यक संस्थाको अभाव पूर्ति
गर्न अनि सिक्किमका साहित्यिक अग्रजहरुलाई सम्मान
गर्न शम साहित्य संस्थाको स्थापना भएको हो, १८
अगस्त १९९७-मा।
Read more >> |
|
BOARD OF
DIRECTORS |
VISIT SIKKIM
|
|
|
|
|
| |
|
|