नेपाली खण्ड


Web Search 
tistarangit.com

 

 


 
 HOME | ABOUT US | FEEDBACK |ABOUT SIKKIM|GOVT. ADVT.

असफल अनुसन्धान
होश सम्हालेदेखि यता
लुगा सिउने त्यो मेशिन छ
कि रोबट दमाई साइँला छ
ऊ छ कि त्यो मेशिन छ।
  Read more >>

खीर
त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः
हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ.... लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु ।
Read more >>

बहुनायकत्वको लीलाचेतः लीलालेखन
बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै
Read more >>

असनको डबली
"चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!"
Read more >>
समय पन्छी हो
समय पन्छी हो खुल्ला यसको बन्धन
बाँधेर बाँधिदैन हिंड्छ हरप्रहर
दिनरातको पंख सेतो कालो
चालेर आकासैमा उँड्छ हरप्रहर  Read more >>

हामी
हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठुलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौ
Read more >>

यो जिन्दगी खै के जिन्दगी
यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी! Read more >>
मातेको मान्छेको भाषण माध्यरातपछिको सडकसित
आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट
 Read more >>
यात्र
कुन मन्दिरमा जान्छौ यात्री,
 कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ? Read more >>

सर्पहरू कविता बुझ्दैनन् 
 सर्पहरू कविता बुझ्दैनन्
 कथंकाल बुझिहाले पनि उनीहरू
 बुझ पचाएर बुझ्नेगर्छन्
 उनीहरू सदैव प्रतिशोध पढ्छन्          Read more >>

भक्तेले स्कूटर किनेन
"आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!' बजारबाट भर्खरै आएको भक्तेेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो। 
"जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे'-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।
तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा केही सिफारिश-पत्रहरू अँठ्याएर ....   Read more >>

समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र  
० उपन्यासको अर्थ र परिभाषा

साहित्यका अनेक विधाहरूमध्ये प्रमुख, नवीन र सर्वाधिक लोकप्रिय विधाका रूपमा उपन्यासलाई मान्नसकिन्छ। उपन्यास संस्कृत शब्द भए तापनि आजको उपन्यास साहित्य पश्चिमको देन हो। उपन्यास शब्दको सोझो अर्थ हुन्छ नजिकको वस्तु वा निकटस्थ वस्तु अथवा जीवनको अनुभूति। उपन्यासलाई अंग्रेजीमा नोबेल भनिन्छ जो ल्याटिनको नोभेलस् शब्दबाट नोभेला हुँदै नोबेल भएको हो।   Read more >>

KANCHCNJUNGHA'S ROLE AND CONTRIBUTION IN THE DEVELOPMENT OF JOURNALISM IN SIKKIM
Not only from Sikkim and Darjeeling, writers from Bhutan, Nepal, Dehradun, Assam like Parasmani Pradhan, Nar Bahadur Dahal, Harkajung Singh Chettri, Iswar Vallabh, Asit Rai, Bairagi Kainla, Dheeraj Chamling, Lal Deosa, Thakur Chandan Singh, Haribhakta Katuwal, Harish Bomzon, Nakul Kazi, Hari Prasad Gorkha Rai, Bipin Deo Dhungel, Bishnu Nabeen, Yogi Narharinath had been regularly contributing articles in ‘Kanchenjungha’. A significant role of ‘Kanchenjungha’ in the propagation of Nepali language and literature is evident from the fact that a large number of writers belonging to Bhutia, Lepcha and other tribal communities got their articles published in it. Thus the role ‘Kanchenjungha’ is bringing closeness and harmony amongst the various communities through Napali language is highly appreciable.f we analyze the literary aspect of ‘Kanchenjungha’ we find that the articles of not only established writers were published in it but considerable emphasis was also been given to the budding writers and poets. Post-independence writers hailing from  
Read more >>

 

पत्रकारिता जगत अनि आजको समय
आज हामीसमक्ष कसरी उत्कृष्ट पत्रकारिता दिने र यसमा देखा परेका चुनौतिहरूको सामना कसरी गर्ने भन्ने प्रश्न जटिल रूपमा देखा पर्दै गइरहेछन्। समयको प्रभाव सँगसँगै हाम्रो नेपाली पत्रकारिता क्षेत्र अघि बढ्न सकिरहेको छ कि छैन भन्ने कुराहरूलाई मनन् गर्न जरुरी भइसकेको छ। यसै त आलोचनालाई शिरोधार्य गर्न हामीलाई त्यति कठिनाई नहुनुपर्ने हो, किनभने यसले हामीलाई प्रतिकूल विचारहरूको जानकारी गराउँछ। कतिपय स्थितिमा हाम्रा कमी-कमजोरीहरूलाई पनि हामीले सुधार्ने मौका पाउन सक्छौं। आलोचाको अर्थ हेमशा नकारात्मक कुराहरू मात्र हुँदैनन्, त्यसमा समाज, राष्ट्र र आर्थिक रूपलाई कसरी बढाउनुपर्ने भन्ने कुराहरू रहेका हुन्छन्। आज हामीसमक्ष रहेका मूल चुनौतिहरूमा नेपाली जगतको पत्रकारितालाई कसरी र कुन रूपमा कम से कम राष्ट्रिय प्रिण्ट मीडियासमक्ष पुऱ्याउने भन्ने प्रश्न प्रमुख रूपमा रहेको देखिन्छ।  Read more >>

QUALITY EDUCATION
Quality in education is not a localized subject confined to the boundary of our state alone but it has been the concern of the whole of our nation at the present stage. Immediately after independence our nation’s priority was on quantitative expansion of education so that the fruit of freedom and democracy could be appropriately utilized by the citizens because, illiterate people can’t utilize their rights and franchise intelligently. But, during the last decade or so, there has been a cry for a shift in our emphasis and priority from quantity to quality of our inputs in education especially the transaction of curriculum at all stages of education. Read more >>

शान्ति छेत्री
शान्ति छेत्री शिष्ट, मृदु र विशिष्ट नारीको नाउँ हो । उनी मान्छेप्रति अत्यन्तै सकारात्मक धारणा राख्ने गर्छिन् । स्रष्टा, सृष्टि र दृष्टिकी उनी साक्षात् प्रतिमा नै हुन् । उनको लेखनीलाई उनको सकारात्मक व्यक्तित्वको चमकले ढाकेको पाइन्छ र उनको व्यक्तित्वलाई चाहिँ उनका रचनाका सौर्न्दर्यले छोपेको देखिन्छ ।शान्ति छेत्री बौद्धिकतामा बाँधिएकी स्रष्टा हुन् । साहित्यका विविध क्षेत्रमा उनको उत्तिकै बाहुल्य छ।उनी निबन्ध, कविता र कथामा त्यत्तिकै प्रखर देखिन्छिन् । खास गरेर स्कुले जीवनदेखि नै उनी सृजनामा आबद्ध थिइन् ।  Read more >>

Blood Report
Surya Bahadur Karki is his real name. He has earned a lot of name in his native place. He is addressed as SuryaBabu by everyone. After having lost most of his land to government project and amassed crores in compensation, have migrated to town. SuryaBabu now has beautifully constructed house and is settled. A high rise building, where from the top many buildings can be seen. While in the village, he commanded certain degree of respect, but as of now he is every time gloomy and sad. Frankly speaking he is never happy in the town he’s settled. Man Maya Karki is his wife who has been able to establish her identity after coming to town. Read more >>

The Expanding Universe
Abandoning ancestral homelands of meaning
words find new shelter,
From lisping and napkins
through the attires, moustaches of youth.
I’m heading towards wrinkles and walking sticks.
From where I stand
the graveyard is nearer than my home.
The noonday shadow
under my foot
stretches in the afternoon.
Everything is running farther:
Read more >>

कन्यार्थु
वाग गौड़ा पर, सिञ्चेलतो जल, अमृत जमेको,
सुन्तोला घारी, सिङबेल पारी, पाखा नै सजेको।
चिम्नीको डाँड़ा, फूलकोपी बगान, लहर छन् पंक्तिमा,
परेली खेल्दै, पहाड़ी जन, उन्नती गर्छनि एकताको पंक्तिमा। खरसाङमाथि, होलिन ति साथी, आत्माको पुकार,
छ धुरे कोठी, पुग्यौं त्यो साँझ हेर्ने त्यो मुहार।
प्रकृति जग-जग, फूल बगान मग-मग,
दार्जीलिङ कुमारीकेसरी बादल, झ्याउकीरी धन, विश्वकी सुन्दरी।
Read more >>

सिक्किममा नेपाली साहित्यको गतिविधि
साहित्यानुरागी-अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री औ निमा वाङ्दी तार्गेनहरूका नामको पहिलो अक्षर टिपेर अपतन साहित्य परिषद्-को स्थापना सन् 1947-को अप्रेल महीनामा सिक्किमको राजधानी गान्तोकमा भयो। त्यस समय सिक्किममा राजतन्त्र थियो अनि भारतमा स्वतन्त्रताको लागि क्रान्ति चरममा पुगेको थियो। यस्तो परिवेशमा नेपाली समुदायले संस्था खोलेर आफूलाई चिन्हित गराउन खोज्ने प्रयासलाई राजदरबार तथा अऩ्य समुदायले शंका गर्नु स्वाभाविक थियो। संस्था खोलियो तर समय अनुकूल नभएकोले प्रायः छ महीनासम्म परिषद् भित्रभित्रै लुकेर बस्यो। परिषद् गुप्तहरूमा रहे पनि यसका सदस्यहरूले रचेका रचनाहरू विभिन्न पत्रिकामा देखापर्न थाले। Read more >>

Prisoners of Past...
Don't we sometimes choose to become prisoners of our own past
Locked in that dark shell
So blind, we choose to become
Shutting down from the only moment we can call our own
We choose to forget there is bright light outside

Read more >>

शम साहित्य संस्था र स्व. टीकालाल निरौला
मध्य पाण्डम, पूर्व सिक्किम, भेगमा एउटा दिगो साहित्यक संस्थाको अभाव पूर्ति गर्न अनि सिक्किमका साहित्यिक अग्रजहरुलाई सम्मान गर्न शम साहित्य संस्थाको स्थापना भएको हो, १८ अगस्त १९९७-मा। जसरी अपतनहरुले आफना नामका पछि अपतन जोडेर लेख्थे त्यसरी नै यो संस्थाका सदस्यहरूले पनि आफना नामका पछि शम जोडेर लेख्ने चलन शुरु गरेका छन्। मध्य पाण्डम, पूर्व सिक्किम, भेगमा एउटा दिगो साहित्यक संस्थाको अभाव पूर्ति गर्न अनि सिक्किमका साहित्यिक अग्रजहरुलाई सम्मान गर्न शम साहित्य संस्थाको स्थापना भएको हो, १८ अगस्त १९९७-मा। 
Read more >>

BOARD OF DIRECTORS

VISIT SIKKIM

Natural Beauty of Sikkim

Important Places of Sikkim

Cluture & Traditions of Sikkim

Important Events of Sikkim

Important Event of SSSSL

 

 


free web hit counters image


Copy Right © 2007 tistarangit.com, All rights Reserved.
Best viewed in 1024 X 768 Resolution.

Powered by : jayanthsystems